थप ५३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३५७ पुग्यो

विकल्प न्यूज/बेनी जेठ ५ गते । नेपालमा थप ५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालगञ्जमा गरिएको प्रयोगशाला परीक्षणका क्रममा बाँकेमा ४७ जना र अन्माय जिल्लामा ६ जना गरी ५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो। यो सहित नेपालमा संक्रमितको संख्या ३५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए। … Continue reading थप ५३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३५७ पुग्यो